विप्रेषण सेवा

विप्रेषण सेवा

शेयर सदस्य तथा शुभ चिन्तकहरुको सुविधालाई ध्यानमा राखि संसारको जुनसुकै ठाउंबाट पठाएको रकम प्राप्त गर्न तथा नेपाल अधिराज्य भरि रकम पठाउन  वा पठाएको रकम प्राप्त गर्न तल उल्लेखित बिप्रेषण सेवा उपलब्ध गरिएको छ ।

money-transfer

 

अन्य सुबिधा

शेयर सदस्य तथा शुभचिन्तकहरु माझ MPOS सेवा संचालनमा ल्याएको छ । यो सेवाबाट शेयर सदस्य तथा शुभचिन्तक महानुभावहरुले नेपाल टेलिकम तथा एनसेलको  Post Paid तथा Prepaid मोबाइल रिचार्ज गर्नुको साथै नेपाल टेलिकमको  PSTN(Land Line) टेलिफोनको बिल भुक्तानी समेत यसै संस्था मार्फत गर्न सकिने छ । साथै निकट  भविष्यमा  Disk Home, ADSL, Sky फोनको रिचार्ज सेवा समेत संचालनमा ल्याइने छ । साथै सदस्यहरुको सेवालाई ध्यानमा राखी संस्थाले मिति २०६९ साल आषाढ ७ गतेदेखि का. म. न. पा.-१७, ठमेल स्थित मनाङ् प्लाजालाई समेत पूर्ण कारॊवार संचालन गरिएको छ । साथै निकट भविष्यमा सम्बधित निकायबाट सिफारिस लिइ भक्तपुर तथा ललितपुरमा समेत कार्यक्षेत्र विस्तार गर्ने  योजना समेत संस्थाको रहेको छ ।